काँग्रेस बैठकमा राष्ट्रियसभा निर्वाचन मुख्य एजेण्डा

काठमाडौं । प्रमुख सत्ता रुढ दल नेपाली काँग्रेस केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि शुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा शुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, उपप्रधानमन्त्री एवं पार्टी नेता विजयकुमार गच्छदारलगायत पार्टी नेताहरु उपस्थित हुनुहुन्छ । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, … Continue reading काँग्रेस बैठकमा राष्ट्रियसभा निर्वाचन मुख्य एजेण्डा